
बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो । उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज ज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निमार्ण प्रक्रियामा रहेको बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।&...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले एक महिनाभित्र डेडिकेटेड र ट्रंकलाइन बापतको रकम उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले उपसमितिको प्रतिवेदन पास गर्दै उक्त निर्देशन दिएको हो । उद्योगीहरुले उक्त शुल्कबापत १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ नेपाल व...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्...}
पुरा पढ्नुहोस्काठमाडौंको शिवपुरी भिलेज रिसोर्टमा शिवरात्रिको अघिल्लो दिन ‘ट्रान्स पार्टी’ भएको खुलेको छ । शिवरात्रि ग्यादरिङ शीर्षकमा निगेन मल्ल उर्फ लेजी मंकले पार्टी आयोजना गरेका हुन् । स्थानीयका अनुसार २६ फागुनको राति ८ देखि बिहान ८ बजेसम्म पार्टी चलेको थियो । ‘यह...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ । दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामाबाट थप दुई विदेशी वायुसेवा कम्पनीले समेत अब नियमित उडान भर्ने भएका छन् । विमानस्थल गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit