Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

राष्ट्रियसभा उप-निर्वाचनमा आज ९ बजेदेखि मतदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभा सदस्यका लागि आज हुने लागेको उपनिर्वाचनमा बिहान आज ९ बजेदेखि मतदान हुने भएको छ । मतदानमा बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।    उपनिर्वाचनमा बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप-प्रमुख २ सय ३८...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको कारबाहीले सांसदबाट पदमुक्त चारैजनाले लिए मन्त्री पदको सपथ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेको भन्दै सांसद पद खारेज गरेका चारैजनालाई मन्त्री पदको सपथ गराएकी छन् ।    माओवादी केन्द्रले मन्त्रिपरिषदु्मा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्दै पार्टीका तर्फबा...}

पुरा पढ्नुहोस्

निर्वाचनमा आ–आफ्नो घोषणा पत्र लिएर जाने हो : उपसभापति गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बहुलबादमा आधारित संसदीय पद्धतिमा दलहरुले आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।   आज पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताएका छन् । उनले वैशाखभित्र स्थानीय तह...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।   माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।   ग...}

पुरा पढ्नुहोस्

एमालेमा पाँचबुँदे सङ्गठनात्मक प्रस्ताव पारित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।   बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरे। बैठकले महासचिव पोखरेलले पेश गरे...}

पुरा पढ्नुहोस्

देउवा सरकारको दुई महिनामा केके काम भए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।        सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}

पुरा पढ्नुहोस्

यसरी अघि बढ्नेछ कांग्रेसको निर्वाचन प्रक्रिया 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।    शनिबार बिहान भृकृटीमण्डपमा १० ब...}

पुरा पढ्नुहोस्

लोकतन्त्रको हितका लागि एक भएर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हितका लागि एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राष्ट्रियता एकतामा जोड दिनुपर्ने बताएका हुन् ।   ‘लोकतन्त्रभित्रैबाट अस्थिरता खो...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमाथि छानबिनको लागि समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ ।     बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

घरेलु मदिरालाई ब्रान्डिङ गर्न मन्त्री राईले बनाइन् कार्यदल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी) को ब्रान्डिङका लागि सुझाव दिन कार्यदल गठन गरेकी छन् । ‘ब्यान्ड भर्सेज ब्रान्डको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल’ गठन गरिएको मन्त्री राईको सचिवालयले जनाएको छ ।     कार्यदलले...}

पुरा पढ्नुहोस्