Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

स्थानीयसँगको झडपमा चितवनमा इन्स्पेक्टरसहित पाँच प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्य...}

पुरा पढ्नुहोस्

पर्सामा घर बिदामा आएका प्रहरी जवान साथीको कोठामा मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}

पुरा पढ्नुहोस्

द्वन्द्व प्रभावित क्षेत्रको सुरक्षामा खटिने भयो नेपाली सैन्य टोली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् ।      संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा  सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...}

पुरा पढ्नुहोस्

नक्कली पिसिआर रिपोर्ट लिएर दुुबई जान लागेका ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।  ...}

पुरा पढ्नुहोस्

सेनाको हाइयर कमान्ड तालिममा महासेनानीद्वय गुरुङ र बस्नेत उत्कृष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सैनिक वार कलेजले सञ्चालन गरेको सि. सं. १० हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानीद्वय सुरज गुरुङ र विमलकुमार बस्नेत उत्कृष्ट भएका छन् ।    गुरुङ तालिममा समग्रमा र बस्नेत शोधपत्रतर्फ उत्कृष्ट घोषित भएका हुन् । तालिममा महिला सैनिक अधिकृत २ र पुरुष अधिकृत ३३ जना गरी जम्मा...}

पुरा पढ्नुहोस्

प्रहरी चेकप्वाईन्टमा खटिएका सिपाहीले समाते नक्कली असई 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए ।      सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे...}

पुरा पढ्नुहोस्

‘सफा हिमाल अभियान–२०२२’ औपचारिकरुपमा सम्पन्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । आइतबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा सेनाले समापन समारोह आयोजना गरेको हो ।    विश्वको सर्वोच्च शिखर सगरमाथ...}

पुरा पढ्नुहोस्

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन  गर्ने साझा जिम्मेवारी भएको बताएका छन् ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ...}

पुरा पढ्नुहोस्