Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्

गठबन्धनको निर्णय भएको छैन, राप्रपा आफ्नो सामर्थ्यले निर्वाचन लड्छ : अध्यक्ष लिङ्देन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा गुरागाईं

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईंले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईंलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।   प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई...}

पुरा पढ्नुहोस्

१० ग्राम* ब्राउनसुगरसहित झापाबाट पक्राउ परे श्रीमानश्रीमती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा मेचिनगर–१ ब...}

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}

पुरा पढ्नुहोस्

चीनद्वारा हाइपरसोनिक मिसाइलको परीक्षण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो ।   चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् ।   चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्...}

पुरा पढ्नुहोस्

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा घूससहित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् ।   जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...}

पुरा पढ्नुहोस्

अपडेट : केशव स्थापितमाथि यौन दुराचारपछि भ्रष्टाचारको आरोप ! 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेका केशव स्थापित विगतको यौन दूराचारदेखि भ्रष्टाचारको आरोपका कारण विवादमा परेका छन् । पुराना विवादित विषयका कारण सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको हो ।    स्थापितले पनि आफूमाथि लागेको यौन दुराचारलगायत आरोपको विषयमा हलुका टिप्पणी...}

पुरा पढ्नुहोस्

निकुञ्जले १३ थान हतियार प्रहरीलाई बुझायो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार बुधबार एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ ।    जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड...}

पुरा पढ्नुहोस्

वीर अस्पतालबाट उपचारको क्रममा भागेका कैदी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा उपाचारको क्रममा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।   बलात्कारको मुद्दामा थुनामा रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका कुञ्चोक घर भएका २५ वर्षीया राजेश तिरुवा गत चैत २९ गते वीर अस्पतालबाट फरार भएका थिए ।   उनी केन्...}

पुरा पढ्नुहोस्