Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

साइबर ब्यूरो स्थापना गर्न कोरियाको आर्थिक सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।    सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}

पुरा पढ्नुहोस्

नेपाल–चीन रेलमार्ग : काम शून्य, हल्ला धेरै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् ।    पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

घूस लिएको आरोपमा सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब–इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   अख्तियारले कल्भर्ट निर्माण कार्...}

पुरा पढ्नुहोस्

प्रहरीविरुद्ध उजुरी हाल्ने इन्स्पेक्टर बर्खास्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई  भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो ।   कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए ।    उनी...}

पुरा पढ्नुहोस्

जडीबुटीको खाजाघरमा यौन व्यवसाय गर्न बाध्य युवतीले यसरी पाइन् उन्मुक्ति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बबरहल ७१ (परिवर्तित नाम) ले जुनकिरी होटलमा वेटरको रुपमा काम गर्दै आएकी थिइन् । त्यही होटलमा उमेश थापा नामका व्यक्ति प्रायःजसो आइरहन्थे । दिनदिनै आउने भएपछि चिनजान पनि भयो । अनि थापाले उनलाई प्रलोभनमा पार्न थाले ।    ‘मेरो पनि होटल छ, तिमीलाई वेटरको काम गरेबापत यहाँभन्दा राम्रो...}

पुरा पढ्नुहोस्

नेपालसहित दक्षिण एसियाली देशसँग आज सामूहिक छलफल गर्दै चीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।   कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् ।   पछिल्...}

पुरा पढ्नुहोस्

काठमाडौं वडा नम्बर ३० का सचिव चार लाख रुपैयाँ घूस सहित पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालय ज्ञानेश्वरका वडा सचिव भरतकुमार पोखरेलाई चार लाख रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ ।    अधिकृत छैठौं तहका पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घूस रकम माग गरेको...}

पुरा पढ्नुहोस्

अध्यादेश जारी भएसँगै चल्ने भयो जयनगर–जनकपुर रेल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}

पुरा पढ्नुहोस्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।    सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।    पासवानले भूकम्प...}

पुरा पढ्नुहोस्

‘रिप्याकिङ’ गरेर तेलको कालोबजारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मका संचालक वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो पर्सा प्रहरीले पक्राउ गरेको छ ।    रोशनले आफ्नो दाइ राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोय...}

पुरा पढ्नुहोस्