Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

‘फास्ट ट्रयाक’मा आजदेखि नियमित हुँदैछ प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो ।   ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका प्रदेश २  संसदिय दलका  नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णाप्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरे । ...}

पुरा पढ्नुहोस्

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

इच्छाराज जेल गएपछि उद्देश्य पूरा भएन, घुस लेनदेनको नियतमा लाग्ला त कानुनी लगाम ?

दीपक खरेल २ बर्ष अगाडि

१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।    उनीसँगै पक्राउ प...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले यसरी सम्झिए जनरल रावतलाई

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् ।    प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}

पुरा पढ्नुहोस्

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागी घाइते युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो ।   बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौं : अर्थमन्त्री शर्मा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।   बैंकको व्य...}

पुरा पढ्नुहोस्