
पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् । त्यसैगरी ओलीले माओवाद...}
पुरा पढ्नुहोस्नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो । स्थानीय तह उम...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषकला राई पूर्व एमालेहरु एक हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नेपालखबरडटकमका अनुसार प्रधानमन्त्री ओलीले आज बिराटनगरमा गर्ने स...}
पुरा पढ्नुहोस्सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘के...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका चार सांसदले संसद पद गुमाएपनि फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई शुक्रबार नै पद तथा गाेपनीयताकाे शपथ गराइने भएकाे छ। नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् । बुधबार प्...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धनन गर्न प्रतिबद्ध भएको स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको जनाएको हो । सरकारले बजेट वक्तव्यमा ढुंगा गिट्टी भारतलगायत देशमा नि...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जानकारी दिएकी छन् । बिहीबार पत्रकार सम्मेलन गदै वलीले आफूलाई बन्धक बनाई एमालेको रहेको पत्रमा हस्ताक्षर गर्न लगाइएको जानकारी दिएकी छन् । उनले आफू माओवादी केन्द्रमै र...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसंग दुई पक्षीय भेटवार्ता गरेकाे पुनको सचिवालयले जनाएको छ । चिनियाँ कम्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit