Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

दीप बस्न्यात ५ लाख धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले आज बस्न्यातलाई पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

संसद विघटनको पक्षमा वकालत गरेका न्यायाधीश संवैधानिक इजलासमा !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साढे दुई दशकअघि तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरे । सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो ।   सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा ११ ज...}

पुरा पढ्नुहोस्

एभरेष्ट बैंकका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ ।    एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}

पुरा पढ्नुहोस्

सुडानमाथिको प्रतिबन्ध अमेरिकाले हटायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  वासिङ्टन । अमेरिकी संसदले आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।   सन् २००१ को सेप्टेम्बरमा भएको अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले स...}

पुरा पढ्नुहोस्

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।   भन्सार विभागले विभिन्न बहाना...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो ।   शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}

पुरा पढ्नुहोस्

साउनदेखि मोबाइलको आईएमईआई दर्ता लागू हुने, यी मोबाइलको गर्नु पर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।            प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीकी भगौडा इन्सपेक्टर थापालाई सेवाबाट हटाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा  प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे  छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो ।     प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...}

पुरा पढ्नुहोस्

७ घण्टामै हराएको बालक यसरी खोज्यो कञ्चनपुर प्रहरीले 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुर प्रहरीमा बुधबार दिउँसो एक महिला आफ्नो छोरो हराएको भन्दै खोजीदिन आग्रह गर्दै पुगिन् ।   भीमदत्त नगरपालिका–१८ गोबरियाकी ती महिलाका अनुसार उनका १२ वर्षीय बालक दिउँसोदेखि बेपत्ता भएका थिए ।   महिलाले दिएको जानकारी अनुसार हराएका बालक र उनका कान्छा छोरालाई होमवर्क गर्न...}

पुरा पढ्नुहोस्