
अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइने निर्वाचन आयोगले जनाएको छ । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८...}
पुरा पढ्नुहोस्रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् । गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध तस्करीको आरोपमा मात्र वर्षेनि ५ हजारको हाराहारीमा व्यक्तिलाई पक्राउ गर्ने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार उनीहरुलाई गाँजा, चरेस र अफिम कारोबार गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले वर्षेनि गाँजा मात्र करिब ६ हजार किलोसम्म बरामद गर्ने गरेक...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...}
पुरा पढ्नुहोस्श्रम अदालतले ओसिपी एशियाको स्वामित्वमा आएको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र उसको सहायक कम्पनी टाइगर वनमा कार्यरत रहेका ३९० जना कर्मचारीलाई हटाउने व्यवस्थापनको निर्णय गैरकानूनी भएको ठहर गरेको छ । अदालतले १३ महिनापछि श्रम सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै गैरकानूनी रुपमा नि...}
पुरा पढ्नुहोस्नेपाली फलामे छड उत्पादकहरुले विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घटाउने निर्णय गरेका छन् । नेपाल फलामे छड उत्पादक संघका तर्फबाट अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले शुक्रबार बिज्ञप्ती जारीगर्दै संघका तर्फबाट घटेको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit