
चितवनमा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्षीया महिला छिन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको निम्ति गरिरहेको आन्दोलन बारे जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका प्रमुख सचेत देव गुरुङ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णलगायतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।...}
पुरा पढ्नुहोस्नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् । नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारल...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले शनिबार सार्वजनिक सूचनाअनुसार मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि इच्छुकहरुले दरखास्त दिन सक्नेछ । ...}
पुरा पढ्नुहोस्युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसविरुद्ध धेरै पश्चिमा मुलुकले चरणबद्ध रुपमा आर्थिक प्रतिबन्धको घोषणा गरे । लामो समयदेखि अमेरिकाको सिको गर्दै आएका जर्मनीजस्ता केही मुलुकले आफ्नो सैन्य खर्च बढाए । केही विश्लेषकका अनुसार यी कदमले युक्रेनमा जारी युद्धमा केही राम्रो कुराको सुरुवात गरेकोे छ । ...}
पुरा पढ्नुहोस्विमानस्थल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गर्न लागिएको ७५० ग्राम सुन बरामद गरेको छ । सिंगापुर एयरलाइन्स र हिमालय एयरलाइन्सबाट आएका यात्रुबाट आइतबार उक्त सुन बरामद गरिएको हो । प्रहरीका अनुसार ती एयरलाइन्सबाट आएका १५ जनाबाट सुनका बाला र सिक्री गरी उक्त परिम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit