Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

रुसी राष्ट्रपति पुटिनलाई पाकिस्तान भ्रमणको निम्तो  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।  उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका  छन् , ‘राष्ट्...}

पुरा पढ्नुहोस्

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप नेपाललाई उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी छन् । कूटनीतिक माध्यमबाट मंगलबार पत्राचार गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।    नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भारतीय खोप उत्पादक कम्पनी सेरम...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।      प्रधानसेनापति महारथी शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको...}

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}

पुरा पढ्नुहोस्

कोभिड–१९ बिरुद्ध लडन नेपाललाई निरन्तर भारतीय सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ ।    स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड...}

पुरा पढ्नुहोस्

बेलायती संसदमा चिनियाँ एजेन्ट रहेको गुप्तचर निकायको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको गुप्तचर निकाय एमआई ५ ले ब्रिटिश संसदमा चीनको महिला जासुस सक्रिय रहेको जनाएको छ । उक्त निकायले सबै सांसदहरुलाई सचेत पनि गराएको छ ।    एमआई ५ ले क्रिस्टिन चिङ ली चिनियाँ भएको आरोप लगाएको हो । ली अन्य सांसदको साथमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग सम्बन्ध स्थापित गरेको उक...}

पुरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा, यस्तो देखियो उत्सव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको छ । उक्त अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोह आयोजना गरिएको छ     उक्त समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका छन् । समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्ष...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}

पुरा पढ्नुहोस्

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण  नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}

पुरा पढ्नुहोस्