
माल्दिभ्सकी रक्षामन्त्री मारिया अहमद दीदीले माल्दिभ्स सरकार डोर्नियर विमान उडाउने चालकहरुको महँगो तलब र सुविधा तिर्न आर्थिक रुपमा असक्षम रहेको बताएकी छिन् । भारतीय सेनाले माल्दिभ्सको समुद्री किनारको सुरक्षका लागि डोर्नियर विमान उडाउँदै आएको छ । अहिले माल्दिभ्स सरकारले विमान उडाउने चालक र...}
पुरा पढ्नुहोस्अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । ‘भोलिको दुःखको साथी हुने आश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कुराकानी पनि नमिल्ने...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । कृष्ण आचार्य र रामु सापकोटा/ खोज पत्रकारिता केन्द्र ...}
पुरा पढ्नुहोस्सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ । सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्च...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको सुकुटेस्थित रिभर वे र्याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा डुबेर काठमाडौं सिनामंगल बस्ने सुशील भण्डारीको मृत्यु भएको छ । उनीहरु ६ जनाको समूहमा रिसोर्टमा बस्न आएका थिए । महानगरीय प्रहरी कार्यालयका अनुसार भण्डारी सहितको टोली दोलखाको खरी ढुङगाबाट फुटबल खेलेर...}
पुरा पढ्नुहोस्रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका पण्डितपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला सुन र ७ किलो चाँदी सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्...}
पुरा पढ्नुहोस्प्रहरीले नेपालमा विदेशबाट उच्च कोटी र कम्पनीका सुटकेशहरु आयातगर्ने कम्पनीको गोदाम नै रित्ताएर चोरी गर्ने सोही कम्पनीका ५ कामदारलाई पक्राउ गरेको छ । उनीहरुले कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका २३८ वटा काटून नै चोरी गरेका हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit