
टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् । उक्त अपा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा गरेको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौँले फिर्ता पठाएको छ । सरकारी जग्गा चार पटक कीर्ते गरी व्यक्तिको नाममा गरिएको भन्दै ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दाय...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माको आसन्न औपचारिक भारत भ्रमण मंगलबार सुरु हुँदैछ । प्रधानसेनापति शर्माले भारत भ्रमणमा सैनिक जहाजको प्रयोगगर्ने सैनिक स्रोतले जनाएको छ । यसपटकको भ्रमण दिल्लीमा मात्रै सिमित हुनेछ । यसअघिका प्रधानसेनापतिहरुको भ्रमणका केही धार्मिक स्थल र भारतीय सेनाको पिथौरागढस्थित सैनिक तालि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसँगको मिलमतोमा ४२ लाख रुपैयाँको नक्कली बैंक ग्यारेन्टी बनाउने नेपाल बैंक लिमिटेडका कर्मचारी र ठेकेदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले नेपाल बैंक लिमिटेड सर्लाही मलंगवा शाखाका कर्मचारी सन्तोष विक्रम शाह र ठेकेदारहरु निल गुप...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट युवतीको अन्तरंग तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गरेको आरोपमा धनुषाबाट एक प्रहरी जवान पक्राउ परेका छन् । रौतहटको भवानीपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय कृष्णकुमार यादव पक्राउ परेका हुन् । यादव प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत थिए । उनलाई बुधबार पक्राउ गरी...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit