
काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...}
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । ...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भर्चुअल भेटवार्ता भएको छ । भेटमासीले ताइवानको स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेल्नु’ रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । बाइडेनले गत जनवरीमा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेयताको...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका केही प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिने भएका छन् । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेसँगै अनुशासन, आचरण र कानुन पालनामा जोड दिएका डीआईजी गणेशबहादुर ऐरले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत र कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीको उद्घाटन गरेका छन् । सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नति भएको उक्त गणले सुनसरीमा सीमा सुरक्षा, विपद उद्धारलगायत कार्य गर्दै आएको छ । कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रक...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जनस्वास्थ्यसम्बन्धी विभिन्न मापदण्डसहितको आदेश जारी गरेको भन्दै आफ्ना सेवाहरुलाई संकुचित गरेको छ । सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक यस्तो निर्णय गरेको हो । बैठकले १५ बैशाखदेखि यो महिनाको अन्तस...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई अन्तर्राष्ट्रिय समकक्षीमार्फत ३ भदौमा एउटा सूचना आउँछ । रिफरल नेपाल लेखिएको त्यो सूचना कोकिन तस्करीसम्बन्धी ‘इन्टरलिंक’ को थियो । एनसीबीले पाएको सूचनामा दक्षिण अफ्रिकाबाट एक महिला कोकिनसहित दोहा भएर काठमाडौं आउने र पाँच दिन बसे...}
पुरा पढ्नुहोस्गायक प्रमोद खरेलले बिन्दवासिनी म्युजिकविरुद्ध दायर गरेको प्रतिलिपी अधिकार हनन् सम्बन्धि रिट खारेज भएको छ । खरेलले बिन्दवासिनीका अध्यक्ष लिना शर्मा रेग्मी र सञ्चालक सुवास रेग्मीविरुद्ध दायर गरेको मुद्दा आदेश पाटन उच्च अदालत पाटनले बिहीबार बदर गरिदिएको हो । प्रमोदको उजु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit