
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउन्ट...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ । विराटनगर महानगरपालिका–३ घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ ग्रहण गराएका हुन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहमा सपथ लिएलगत्तै सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत त...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने निर्णय गरेको छ । सिनोफार्म खोपको मुल्य भने गोप्य राखिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त मात्रामा खोप किन्ने निर्णय गरेपनि त्यसको मुल्य र कहिले नेपाल आइपुग्छ भने केही खुलाएको छैन । उद्योग वाणिज्य तथा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तनहुँ जिल्लामा एक जनाको निधन भएको छ । शुक्लागण्डकी नगरपालिकाका वर्ष ५१ एक व्यक्तिको उपचारका क्रममा लेखनाथ सामुदायिक अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार सुगर,प्रेसर र दम सम्बन्धी बिरामी समेत रहेका उनको स्वाव परीक्षण गर्दा गत चैत्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दि...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit