
सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...}
पुरा पढ्नुहोस्सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाख रुपैयाँसम्म सहयोग दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको छ ।...}
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ । बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...}
पुरा पढ्नुहोस्निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् । दर्ज्यानी चिन्ह लगाउने प्रहरी अधिकृतहरू...}
पुरा पढ्नुहोस्विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । शुक्रबार आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अय्यरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्च...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}
पुरा पढ्नुहोस्सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् । युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । हाल युक्रेन र...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit