
भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो । भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । माधव खनाल पक्षले शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको हो । आइतबार बेलुका माधव खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीलाई भे...}
पुरा पढ्नुहोस्यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो । यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सल्यानस्थित सबुज गणले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्थानियहरुको शव व्यवस्थापनका लागि सहसेनानी (क्याप्टेन) स्वेता पौडेलको नेतृत्वमा महिला सैनिकहरुको टोली बनाएको छ । गणले बनाएको क्याप्टेन स्वेताको टोलीले सोमबार सल्यानको बागचौर नगरपालिका–७ निवासी अभि...}
पुरा पढ्नुहोस्कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटप...}
पुरा पढ्नुहोस्ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}
पुरा पढ्नुहोस्मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit