
जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ । सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ । व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ । त्यसको आफ्नै महत्व र अर्थ छ । तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानून र नियमक...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो । प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भए...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिए पनि उनको समूह भने खुलेको छैन । यसअघि संस्थापन पक्षमा रहेका उनी त्यहाँ महामन्त्रीको उम्मेदवार बन्न नपाउने भएपछि बाहिरिएका थिए । सभापतिका उम्मेदवार प्रकाशमान सिंह...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो । दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । नेपालका तर्फबाट जिल्ल...}
पुरा पढ्नुहोस्सरकारले फौजदारी कसुरमा संलग्नहरुको समेत मुद्दा फिर्ता लिने गरी निर्देशिका बनाएको छ । नेपाल सरकार वादी भई चलाईएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बनाई सरकारले पारित गरेको हो । उच्च सरकारी स्राेतका अनुसार गृह मनत्रालयले बनाएकाे प्रस्तावमा कानुन न्याय तथा संसदिय मा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धन...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो । घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस प्रहरीले बिहीबार राति त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाएका ८ जनाको पहिचान गरेको छ । १९ वर्षे एक युवकले फेडएक्स कम्पनीमा गरेको उक्त अन्धाधुन्ध गोली प्रहारपछि ८ जनाले ज्यान गुमाएका थिए । प्रहरीले उक्त घटनाको २० घण्टापछि मृत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit