Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

‘अपरेशन हिमाल दर्शन’अन्तर्गत दोलखामा सेनाद्वारा सीमास्तम्भ निरीक्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोलखास्थित नेपाली सेनाको तारादल गणले जिल्लामा रहेका नेपाल–चीन सीमावर्ती क्षेत्रका सीमा स्तम्भहरुको अवलोकन गरेको छ । सो क्रममा सीमा स्तम्भहरुको आवश्यक सरसफाइ गरी मेटिएका अक्षर र नम्बरहरुमा रंग लगाइएको सेनाले जानकारी दिएको छ ।    तत्कालीन प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रील...}

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

ऐतिहासिक हातहतियारको भण्डार रहेको बेनीकोत पुनःनिर्माण हुने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो ।      बेनी नगरपालिकाले जिल्ला सदर...}

पुरा पढ्नुहोस्

कतार, दुवई र मलेशियाबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना  पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर  फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् ।      महानगरीय प्रहरी परिसरको ट...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।   उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए।   ...}

पुरा पढ्नुहोस्

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}

पुरा पढ्नुहोस्

यसरी पाउँछन् सेनाका सकलदर्जाले सहुलियत आवास ऋण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ ।    सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}

पुरा पढ्नुहोस्

सरकारी वकिललाई बयान दिँदै भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीमा २१ माघमा भएको भागरथीको बलात्कारपछि हत्या घटनाका मुख्य आरोपी दिनेश भट्टले जिल्ला सरकारी वकिल कार्यालयमा भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेकाे दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । ...}

पुरा पढ्नुहोस्