Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सेयरधनीलाई लाभांश दिनेबारे सेबोनको नयाँ निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ ।    बोर्डले एक विज्ञप्ति जारी गर्दै सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्...}

पुरा पढ्नुहोस्

सिरम इन्सिच्युटका मालिक अदार पूनावाला यसरी बने खोप उद्योगको 'बादशाह'

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो ।      सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।  ...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्तो छ आजको कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।      आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकका सदस्यकै बार्गेनिङ : अर्थमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।    शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}

पुरा पढ्नुहोस्

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ ।   शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् ।    मिडिया स्पेस सोलुसन्सद...}

पुरा पढ्नुहोस्

नेपालमा एमसीसी आयोजनाः यस्तो छ यसको आवश्यकता, सत्यता र भ्रम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसिए नेपाल० ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो ।  विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त...}

पुरा पढ्नुहोस्

नेपाली बजारमा भित्रियो नयाँ जीप र्‍यांगलर, यस्तो छ विशेषता र मूल्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्‍यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो ।      नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जीप र्‍यांगलरको नेपालमा...}

पुरा पढ्नुहोस्

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।   हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझ...}

पुरा पढ्नुहोस्