
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै मिर्गौला फेल भएका प्रहरी जवान मधु खत्रीलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । संकलित रकम प्रहर...}
पुरा पढ्नुहोस्नेपालमा एचआईभी एड्स निको पार्ने औषधिका रूपमा बेचबिखन गर्न टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी संगठित रूपमा भइरहेको पाइएको छ। प्रहरीले टोक्यो जेको तस्करीमा संलग्न दुईजनालाई पक्राउ गरेपछि संगठित गिरोह संलग्न रहेको तथ्य खुलेको हो। उनीहरुका साथबाट आठवटा जीवीत टोक्यो जेको समेत बरा...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को २२ औं श्रृंखला हुने भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्दारको बि...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । &...}
पुरा पढ्नुहोस्मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना भएर बिहीबारदेखि कारबाही सुरु भएको छ । बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी द...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका एक वरिष्ठ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit