
प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘केन्द्रीय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक– २०७८’ सम्पन्न भएको छ । ९ फागुनदेखि सुरु भएको दुई दिने बैठकको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका हुन् । सो अवसरमा प्रधानसेनापति शर्माले समन्वयात्मक बैठक नेपाली सेनाको एक...}
पुरा पढ्नुहोस्प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् । दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्नेपालमा चर्चित लर्ड अफ ड्रिङस (एलओडी) र डेजा भुजस्ता रात्रीकालिन क्लब खरिद गर्ने वा नयाँ बनाउने भन्ने योजनाको छलफलका लागि भन्दै अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा माफिया दाउद इब्राहिम निकट अलि पुन्जानी केही दिनदेखि नेपालमा सक्रिय रहेका छन् । उनले यहाँ ठमेल र दरबारमार्ग क्षे...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...}
पुरा पढ्नुहोस्प्रहरीले सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालकलाई कीर्तिपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका १० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठि रहेका छन् । उनले दुर्घटना पश्चात् कीर्तिपुरको सुन्दरीघाटस्थित द...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएपछि गठित छानबिन समितिले प्रहरी जवानदेखि डीएसपीसम्मलाई निगरानीमा राखेर छानबिन थालेको छ । प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार प्रश्नपत्र चोरी भएपछि प्रहरीको युएन...}
पुरा पढ्नुहोस्उदयपुर जिल्ला अदालतले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit