
नेपाली सेनाको दुईदिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ सुरु भएको छ । पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरण बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सबैलाई सैनिक आचार संहिता संग्रह–...}
पुरा पढ्नुहोस्नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । ...}
पुरा पढ्नुहोस्प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये १२०५ जनानालाई बढुवा सिफारिस गरेको हो...}
पुरा पढ्नुहोस्काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो । उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...}
पुरा पढ्नुहोस्एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका बस्ने सौतेला बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएक...}
पुरा पढ्नुहोस्भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit