
प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् । उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए। ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको पृतनापतिको सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पु¥याउने बताएका छन् । नेपाली सेनाको ३ दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को शुक्...}
पुरा पढ्नुहोस्तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो । ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जान...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पोखरामा १५ वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउने भएको छ । इन्टरपोलको काठमाडौं एनसीबी मार्फत २७ मंसिरमा रेडनोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुईदिनपछि बहराईनमा पक्राउ परेका हुन् । उनी बिरु...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit