
अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेपछि यसको चौतर्फी प्रशंसा भयो । आयातलाई निरुत्साहन, निर्यातलाई प्रोत्साहन, स्वदेशी वस्तु उत्पादन, प्रवर्द्धन र कृषिलाई जोड दिएकाले पनि पनि बजेटको पक्षमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी, व्यवसायी, अर्थविज्ञदेखि सर...}
पुरा पढ्नुहोस्आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने बताएको छ । विभिन्न एपहरुको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था विभागले मिलाएको छ । विभागले प्रविधिसंग जानकार नभएका व्यक्तिले बन्दाबन्दीका कारण...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो । आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...}
पुरा पढ्नुहोस्कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}
पुरा पढ्नुहोस्सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक...}
पुरा पढ्नुहोस्सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अनलाइनबाटै केवाईसी (व्यक्तिगत विवरण) दर्ता प्रणाली सुरु गर्ने भएपछि अब अर्काको नाममा आईपीओ भर्न नमिल्ने भएको छ । सीडीएससीले शेयर लगानीकर्ताको केवाईसी दर्ताका लागि अनलाइन सिस्टम विकास गर्न थालेको हो । यो सिस्टमका कारण सेयर कसले भरेको हो र...}
पुरा पढ्नुहोस्पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit