Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

आजबाट उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजबाट काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट...}

पुरा पढ्नुहोस्

 साउन १ भित्र सबै सवारीसाधनमा इम्बोस्ड प्लेट राख्नू भनेका छैनौं : विभाग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ ।    मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महान...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

घरदैलोमा मिठाइ खाएर बिरामी भएपछि उम्मेदवारलाई सचेत रहन प्रहरीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ ।    घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र रक्षा सचिवले गरे आर्टिलरी फायरिङ अभ्यासको अवलोकन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको अवलोकन गरेका छन् ।    धनुषा जिल्ला, भिमानस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको मंगलबार उनीहरुले अवलोकन गरेको सैनिक ज...}

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट फर्किए १२७ नेपाली, सबै नेपालीलाई फर्काउन आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।    उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेक...}

पुरा पढ्नुहोस्

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्

३५ सय रूपैयाँ घूससहित वडासचिव पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिका वडा ११ रामपुर्वाका वडासचिव (नायव सुब्बा) विनोद प्रसाद साहलाई घुस लिँदै गर्दा आज पक्राउ गरेकाे छ ।     वडा सचिव साहले सेवाग्राहीसँग जग्गा नामसारी सिफारिसको लागि ३ हजार ५ सय रुपैयाँ घुस लिएका थिए । सो सूचना प्राप्त भएप...}

पुरा पढ्नुहोस्

चार देशका राजदुतद्वारा ओहदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि विभिन्न चार देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आआफ्नो अहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा जापान, डेनमार्क, ग्रीस र बुल्गेरियाका नवनियुक्त राजदूतहरुले अहोदाको प्रमाणपत्र पेश गरेका हुन्।&n...}

पुरा पढ्नुहोस्