
जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् । उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नै झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् । ‘रामकुमारीले लोकतन्त्र प्रति प्र...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्मुलुककै पुरानो दल नेपाली कांग्रेसको अहिले चौंधौ महाधिवेशन जारी छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्बन्धी एक रिपोर्ट : निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्र...}
पुरा पढ्नुहोस्कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्व...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । आज न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो । रिट निवेदक न्यायाधीश रेग्मीको नातागोतामा पर्ने लगायतका कारण रिट हेर्न नमिल्नेमा परेको हुनसक्ने सर्वोच्चका सूचना अधिका...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् । नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् । ‘नेपाल स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्रा...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूलाई निर्वाचन आयोगले अध्यक्ष नमाने पनि पुष्पकमल दाहाललाई अध्यक्ष मानेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit