Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नुवाकोटको सिन्दुरे खोलामा कसले पुर्‍ याे सरकारी मोटरसाइकल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको लिखु गाउँपालिका- ६ स्थित सिन्दुरे खोलाको बगरमा बैशाख २१ गते सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल पुरिएको अवस्थामा फेला पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक भाईमान राउत को कमाण्डमा...}

पुरा पढ्नुहोस्

एसएसपी प्रकाश थापाको कमाण्डमा शान्तिसेनामा जाँदै सशस्त्रको १८० जनाको टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  प्रकाश थापाको कमाण्डमा १६ वरिष्ठ अधिकृत, ३९ जना कनिष्ठ अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्रसंघको शान्तिसेना मिसनअन्तथर्गत सुडान जाने भएका छन् ।   सशस्त्र प्रहरी बलको कार्यालयले दिएको जानकारीअनुस...}

पुरा पढ्नुहोस्

खैरो हेरोइन बोकेर आएका भारत पीलीभीतका ‘डिलर’ कञ्चनपुरबाट पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो ।    जिल्ला प्र...}

पुरा पढ्नुहोस्

सर्वोच्चबाट डीएसपी कुमुद ढुंगेललाई राहत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ ।    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}

पुरा पढ्नुहोस्

जब बाँकेका खर्कबहादुरलाई अमेरिकी बनेर नेपालीले नै ठग्न खोजे..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके खजुरा–३ का ५० वर्षीय खर्कबहादुर पुनले फेसबुकमा स्क्रोल गर्दै जाँदा केही दिनअघि अमेरिकी पानीजहाज कम्पनीमा कामदार माग गरिएको सूचना देखे । जागिरका लागि विशेष योग्यता आवश्यक नहुने र आकर्षक तलब पनि पाइने देखेपछि उनको मनमा अमेरिका जाने सपना पलाउन थाल्यो ।   मलेसिया, बहराइनजस्ता देशम...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड, थप एकजनाको शव ललितपुरमा भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ ।      महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}

पुरा पढ्नुहोस्

सातवर्षपछि फेरि भेटियो एड्सको औषधी भन्दै छेपारो तस्करी गर्ने गिरोह 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा एचआईभी एड्स निको पार्ने औषधिका रूपमा बेचबिखन गर्न टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी संगठित रूपमा भइरहेको पाइएको छ। प्रहरीले टोक्यो जेको तस्करीमा संलग्‍न दुईजनालाई पक्राउ गरेपछि संगठित गिरोह संलग्‍न रहेको तथ्य खुलेको हो। उनीहरुका साथबाट आठवटा जीवीत टोक्यो जेको समेत बरा...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...}

पुरा पढ्नुहोस्