Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

विवेकशील साझा छाडेर स्वतन्त्र उम्मेदवार बनेका हमाल गठबन्धनलाई हराउँदै धनगढीमा विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् ।   निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्

बालकोटमा ओली–देउवा भेटवार्ता, संसदको गतिरोध हटाउन आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज उनकै निवास बालकोट पुगेका हुन् ।    संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...}

पुरा पढ्नुहोस्

सम्पादकहरुसँग प्रचण्डः हामी ‘सेटिङमा सरकार चलाउनेवाला होइनौं

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको जानकारी गराएका छन् ।      बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरु...}

पुरा पढ्नुहोस्

एमालेले तय गर्‍याे राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ ।     प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो ।      प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}

पुरा पढ्नुहोस्

पार्टी कारबाहीपछि पाण्डेको यस्तो छ प्रतिक्रिया

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मिलन पाण्डेले विवेकशील साझा पार्टीले आफूलाई पार्टीबाट निष्कासन गरेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।     विवेकशील साझा पार्टीले आज मात्रै बैठक बसेर संयोजक पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेको समाचारहरु बाहिर आएसं...}

पुरा पढ्नुहोस्

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध गराउँछाैँ : शिक्षामन्त्री 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन् ।      बाग्लुङको ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्

कांग्रेसको मधेशी कोटाबाट चौधरीसहित ५ जना केन्द्रीय सदस्यमा निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । मंगलबार मतगणना सकिएको हो ।   कांग्रेस निर्वाचन समितिका अनुसार सबैभन्दा धेरै अजय चौरासिया २ हजार ५२२ मत पाएका छन् । विनोद चौधरीले २ हजार २०६, चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकु...}

पुरा पढ्नुहोस्

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।    महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}

पुरा पढ्नुहोस्