Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बाह्य शक्तिको आडमा प्रचण्ड र नेपालले अस्थिरता फैलाएको ओलीको आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् ।    अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थ...}

पुरा पढ्नुहोस्

संशोधनविना संसदबाट एमसीसी पारित गर्न दिँदैनौँ : झलनाथ खनाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारित गर्न नदिने बताएका छन् ।      शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबा...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह र प्रधामन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।    बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए ।    महानगर प्रमुख साहले आफू महान...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ : अदालतको अवहेलना दाबी तथ्यहीन, अनुचित र खारेजभागी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी तथ्यहीन, अनुचित र खारेजभागी भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले कुनै खास कानुन व्यवसायीको नाम लिएर कुनै वक्तव्य नदिएको र बहस गर्न र न्याय सम्पादनमा पन...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

त्यसपछि शशांकले भने– सरी प्रकाशमानजी !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा आकांक्षीहरुको संख्या बढिरहेको छ । त्यसक्रममा एक नेताले अर्को नेताको आलोचना गर्ने प्रवृत्ति पनि देखिइएको छ ।    पछिल्लो समय सभापति पदका दुई आकांक्षीबीच यस्तो अवस्था देखियो । नेताहरु प्रकाशमान सिंह र शशांक कोइरालाबीच एकअर्कालाई...}

पुरा पढ्नुहोस्

एमालेमा अब वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा समूहगत छलफलपछि ती पद राखिने भएको हो ।   अब एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष हुनेछन् । यस्तै, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् । एमालेमा कुल पदाधिकारी संख्या १५ हु...}

पुरा पढ्नुहोस्

सरकारले गभर्नरलाई ‘बलिको बोको’ बनायो : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकाले निर्लज्जता प्रकट गरेको बताएका छन् ।    शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अ...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग चुनाव सार्ने षड्यन्त्र : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् ।    सोमबार एमाले संसदीय दलको बैठक उनले निर्वाचन नगराउन यसअघिका प्रयासहरु विफल भएकाले अर्को अस्त्र प्रहार गरिएको बताएका हुन् । सर...}

पुरा पढ्नुहोस्