Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।   सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।   शि...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली लागेर एक महिनाअघि मृत्यु भएका घिमिरेको अन्त्येष्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ ।   परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो ।    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}

पुरा पढ्नुहोस्

बाबु सेनामा केशकर्तक थिए, छाेरी बन्ने भइन् लप्टेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा केशकर्तक अर्थात कपाल काट्ने पदबाट अवकाश पाएका एकजना सैनिक  सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारीले सेनाको अधिकृत क्याडेटमा नाम निकालेकी छिन् ।   सेनामा केशकर्तक पदमा रहेरपनि छाेरीलाई  सैनिक अधिकृत जस्तो सम्मानित तथा प्रतिस्पर्धात्मक पदकाे दाबेदार बनाउन सुरिन्दर...}

पुरा पढ्नुहोस्

तालिममा ग्रिनेट पड्केर घाइते भएका सैनिक जवानको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तालिमको क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।    आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । दुई महिनाअघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए ।    सैनिक प...}

पुरा पढ्नुहोस्

जब दाइ जुत्तामा चरेश बोकेर कैदी भाइलाई भेट्न पुगे...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।   उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}

पुरा पढ्नुहोस्

सशस्त्रको एसटिएफ तालिममा उत्कृष्ट भए इन्स्पेक्टर डागी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सिलसिलेवार संख्या ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सोमबार सम्पन्न भएको छ । गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वो...}

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानध्यापक विरुद्ध उजुरी, कारबाही गर्न प्रहरीको आनाकानी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...}

पुरा पढ्नुहोस्

अमेरिका लैजान्छु भन्दै मानव बेचबिखनमा संलग्न १ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}

पुरा पढ्नुहोस्