Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

दाङमा इनार खन्ने क्रममा पुरिएका दुई जनाको शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि फेला परेको हो ।    गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माट...}

पुरा पढ्नुहोस्

बालिकालाई बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रह...}

पुरा पढ्नुहोस्

खुला सीमाका कारण झापा लागुऔषध तस्करीको ट्रान्जिट बन्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।    खुला सीमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँ जसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने...}

पुरा पढ्नुहोस्

बाँकेमा सात हतियार मात्रै बुझाइयो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए ।   इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरक...}

पुरा पढ्नुहोस्

सेनाको अधिकृत क्याण्डेटको लिखितमा ६५२ जना उत्तीर्ण (नामावली सहित) 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको २२ माघ २०७७ को सूचना अनुसार अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट ) को लिखित परिक्षाका ६५२ जना उत्तीण भएका छन् । सेनाले सिलसिलेवार संख्या ६२ का लागि जम्मा २०० जना अधिकृत भर्ना छनौटका लागि विज्ञापन गरेको थियो ।      लोकसेवा आयोगले २६–२९ कार्तिक, २०७...}

पुरा पढ्नुहोस्

यी अस्पताल जहाँ कोरोना बिरामीबाट चर्को शुल्क असुलिन्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महामारीका बेला काठमाडौं उपत्यकाका सात ठूला अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ ।   काठमाडौं जिल्ला प्रशासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको छड्ने अनुगमनमा अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क असुलेको भेटा...}

पुरा पढ्नुहोस्

बर्दियामा समातिए ब्राउनसुगरका ‘पेडलर’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बर्दिया र बाँकेमा लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) का खुद्रा कारोबारी (पेडलर) लाई २७ ग्रामभन्दा बढी सामानसहित पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नग...}

पुरा पढ्नुहोस्

निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख दिइने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।    गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्