
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा आग्रह गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा ओली पक्षले सोलुखुम्बुको सल्लेरीमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री थापाले १६५ निर्वाचन केन्द्रमा नयाँ आन्दोलनको मोर्चा बन्ने भएकाले सफलता हात पार्ने गरी लाग्नुपर्नेमा ज...}
पुरा पढ्नुहोस्कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् सभापति पदमा आफूलाई समर्थन गर्न आग्रह गर्दै नेता शेरबहादुर देउवा विमलेन्द्र निधिको निवासमा पुगेपछि उनले समर्थन गर्ने निर्णय गरेका हुन् । निधिले पहिलो चरणमा भएको मतदानको...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दिगो रुपमा जाने बताएका छन् । उनले अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन् । साथै उनले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तार...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै भट्टराईले उक्त सरकारमार्फत एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सुत्र) नीतिगत अवधारणा सार्वजनिक गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उनले आइतबार बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्र्...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ। एकीकृत समाजवादीका शीर्ष नेताहरुको बिहीबार विहान बसेको बैठकले पदाधिकारी चयन गरेको हो। चयन भएका पदाधिकारीलाई चालु रहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र पार्टीको वरिष्ठ नेतामा झलनाथ ख...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् । बिहीवार माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्र...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit