Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्से परिसूचक १४.६७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।    आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाका श्रमिकको माग पूरा गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् ।   सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार...}

पुरा पढ्नुहोस्

३७.२७ अंकले घट्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९  अंक घटेको छ भने फ्लोट इण्डेक्...}

पुरा पढ्नुहोस्

प्रभाव र दबाबमा पारेर ठेक्का नलिएको बतास अर्गनाइजेसनको दाबी (विज्ञप्तिसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो ।   ...}

पुरा पढ्नुहोस्

बजारको माग अनुसार इ-सेवाबाट फरक फरक सेवा दिइरहेका छौँ : सुभास सापकोटा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

डिजिटल रुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । यो अवधिमा इसेवामा प्रत्...}

पुरा पढ्नुहोस्

अब संसद् सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय संसद् सचिवालयको सम्पूर्ण कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आउनुभएको गुनासोलाई सम्बोधन गरिएको हो ।...}

पुरा पढ्नुहोस्

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}

पुरा पढ्नुहोस्