Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्

पहिचान नभएका पुरातात्विक सामग्री विभागलाई जिम्मा लगाउँदै प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय प्रहरीले आफू मातहतका प्रहरी वृत्त, प्रभागहरुमा रहेका मूर्तिहरु संरक्षणका लागि राष्ट्रिय संग्रहालय, छाउनी र पुरातत्व विभाग, रामशाह पथलाई बुझाउन थालेको छ ।     विभिन्न स्थान र समयमा हराएका, चोरी भएका मूर्तिहरुलाई फेला पारेर प्रहरीले प्रहरी परिसर काठमाडौँलगायतका क्षेत्रमा...}

पुरा पढ्नुहोस्

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आसन्न निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।    जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी...}

पुरा पढ्नुहोस्

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।      बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}

पुरा पढ्नुहोस्

भेरोसेल लिएर आएको जहाज खराब मौसमले डाइभर्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिक्री भएको ऐतिहासिक कमलपोखरी फर्काउन अदालतमै धर्ना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।   धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...}

पुरा पढ्नुहोस्