
राष्ट्रिय जनमोर्चा (राजमो) ले पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग...}
पुरा पढ्नुहोस्सार्वजनिक लेखा समितिसँग गरेको आग्रहको कुनै जवाफ नआएपछि नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल तथा सुरुङ निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग समयसीमामै ठेक्का सम्झौता गरेको छ । सेनाले शुक्रबार पहिलो प्याकेजका लागि चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र दोस...}
पुरा पढ्नुहोस्अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्र...}
पुरा पढ्नुहोस्काठमाडौंको नागढुङ्गाबाट करिब चार करोड रुपैयाँसहित चार चिनियाँ नागरिकसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहाद...}
पुरा पढ्नुहोस्सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् । क...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटी घर भएका रियुस श्रेष्ठ केही दिनअघि माइतीघरस्थित कार्यालयबाट राति १० बजेतिर घर फर्किंदा थापाथलीमा ट्राफिक प्रहरीको जाँचमा परे । ट्राफिक प्रहरीको ब्रेथलाइजरमा उनले मापसे गरेको देखियो, जब कि उनले मापसे नै गरेका थिएनन् । आफूले मापसे नै नगरेको भन्दै उनले प्रहरीलाई बत...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको त...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह आधुनिक प्रविधि, नवीन सीप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभा...}
पुरा पढ्नुहोस्विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit