Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सेनाका ३ सहायक रथी र ४ महासेनानीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ ।     सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई न...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ ।   उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानू...}

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}

पुरा पढ्नुहोस्

१३ बुँदे स्पष्टीकरणमा नेता माधवकुमार नेपालको ८ पाने जवाफः ‘प्रचण्डसँग टाउको जोडने आफु, मतियार चाँँही म’  ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार आफु नभई पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको प्रष्टिकरणसहित नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले १३ बुँदे स्पष्टीकरणको जवाफ ८ पृष्ठमा दिएका छन् ।    उनले ओलीले पार्टीको...}

पुरा पढ्नुहोस्

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।   उद्घाटन समारोहमा कांग्रेसका...}

पुरा पढ्नुहोस्

ठगीकी महारानी विद्या सरकार, जसकाे फन्दाबाट प्रहरी समेत जाेगिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।  उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।  राजन...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

राप्रपा छाडेका कमल थापाको पार्टी नफुटाउने त्यो कसम.. 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत वर्षको २४ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा हुँदै थियो । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको त्यो कार्यक्रममा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले गीता छोएर अब कहिल्यै पार्टी नफुटाउने कसम खाए ।     उनले कसम खानुको कारण थियो,...}

पुरा पढ्नुहोस्

 भदौमा कांग्रेसको महाधिवेशन सम्भव छैन : शशांक कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् ।   आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।           ...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध तत्काल रोकिनुपर्छ : पाकिस्तानी सेना प्रमुख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् ।    इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}

पुरा पढ्नुहोस्