
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ । पछिल्लो समय थप ३५० जना स...}
पुरा पढ्नुहोस्निषेधाज्ञा उल्लंघन गरेर विवाहमा नाचगान गरिरहेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । झडपमा परी रौतहटका डीएसपी द्वारिका घिमिरे घाइते भएका छन् । आइतबार राति रौतहटको गरुडा नगरपालिका–२ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । गरुडा–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा,...}
पुरा पढ्नुहोस्कास्की प्रहरीले पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । सुनारलाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । काठमा...}
पुरा पढ्नुहोस्कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसंगति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् । कानुन दिवस २०७९को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले न्यायपालिका प्रतिको...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सुरक्षा निकायका लागि केही आकर्षक कार्यक्रम थिए । त्यसमध्ये सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीवलका सकल दर्जाको मनोवल उच्च बनाइराख्न खाइपाइ आएको राशनमा १५ प्रतिशतले वृद्धि गर्दै सुरक्षा निकायलाई खुशी पार्ने प्रयास गरेक...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले जिल्लामा आत्महत्याका घटना बढ्न थालेको भन्दै आत्महत्या रोक्नका लागि कार्ययोजना तयार पारेको छ । आत्महत्या न्यूनीकरण कार्ययोजना अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरुमा तथ्यांक संकलन गर्ने काम सुरु गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पहिलो चरण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit