
वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । नेपाल बार एसोसिएसनले आइतवार सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई रोके पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७७/७८ मा घुससहित ७० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड ६२ लाख रुपैयाँ पनि घुस रकम पनि बरामद गरेको छ । उक्त अवधिमा १ हजारदेखि साढे ३७ लाख रुपैयाँसम्म घुससहित व्यक्तिहरुलाई पक्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्दोहा अन्तर्राष्ट्रिय सामुद्रिक रक्षा प्रदर्शनी र सम्मेलन (डीआईएमडीईएक्स २०२२) को ७ औं संस्करणका लागि अनलाइनबाट रजिस्ट्रेसन सुरु भएको छ । यसपटक कतारको नेशनल कन्भेसन सेन्टरमा यसको आयोजना हुँदै छ । कतारको सशस्त्र बलले आयोजना गर्ने यो सम्मेलन २१–२३ मार्चसम्म हुनेछ, जसको नारा ‘सा...}
पुरा पढ्नुहोस्मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमाल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्ष र नेपालका लागि जापानी राजदूतबीच छलफल भएको छ । जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भेटवार्ता भएको हो...}
पुरा पढ्नुहोस्सरकारले यही साउन १६ गतेसम्म थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल भित्रिने जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरमणि अधिकारीले यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने जनाएका छन् । बाँकी खरिदको खोप १६ गतेसम्म आइपुग्ने मन्त्रालयले जनाएको हो । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit