Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

बेपत्ता झा दम्पतीको शव नुन राखेर गाडिएको अवस्थामा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए ।   उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...}

पुरा पढ्नुहोस्

ग्याँस ट्याङ्करमा फेला पर्यो १२० किलो गाँजा, चालक र धनी खोज्दै पर्सा प्रहरी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो ।      प्रहरी...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगो विमानस्थलमा बनायो सडक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको कंगो मिशनमा तैनाथ २४ नम्बर फिल्ड गुल्मको २४औं डफ्फाले त्यहाँ सडक निर्माण गरेर हस्तानान्तरण गरेको छ ।    सेनाले कंगोको बुनिया विमानस्थलमा बनाएको सडक मिशनका फोर्स कमाण्डर, लेफ्टिनेंट जनरल मार्कोस डे सा अफोन्सो दा कोस्टा २२ भदौंमा उद्घाटन गरेका हुन् ।  कार्यक्रमम...}

पुरा पढ्नुहोस्

सल्यानमा सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यानदिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण सुरू गरेकाे छ । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन ।   यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ ।  हेलिप्याड निर्माण भएपछि र...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीले गर्यो यी क्षेत्रबाट १९ करोड बढी राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।     प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड...}

पुरा पढ्नुहोस्

बालाजुमा दुर्घटना गरी फरार चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।      काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।&n...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा प्रहरी हिरासतमै घाँटी रेटिएको अवस्थामा युवक फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीमा प्रहरी हिरासतमा रहेका एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।   वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका रूद्रबहादुर नेपाली सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । नेपाली तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका थिए । ...}

पुरा पढ्नुहोस्

‘भ्याली कमिश्नर’ पालका ९० दिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुुई साताअघि ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतको महानगरीय प्रहरी वृत्त कालिमाटीले क्लबमा अवैध क्यासिनो सञ्चालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको थियो । ...}

पुरा पढ्नुहोस्

कपनबाट तीन वर्षअघि  चोरी भएको मोटरसाइकल लगनखेलमा भेटियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले तीन वर्षअघि बा्रैद्धबाट चोरी भएको मोटरसाइकल विहीबार लगनखेलमा फेला पारेको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । प्रहरीले रामेछाप...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...}

पुरा पढ्नुहोस्