Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

स्थानीय चुनावको मुखैमा फेरिए भरतपुरको प्रमुख निर्वाचन अधिकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई तोकिएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी हेरफेर गरिएको बताएको हो ।    अधिकारी चितवन जिल्ला अदालतका चौथो वरीयताका न्यायाधीश...}

पुरा पढ्नुहोस्

हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक छन् : राजदूत खतिवडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक भएको बताएका छन ।  नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलको बिहीबार शुभारम्भ गर्दै राजदूत खतिवडाले हलिउडका फिल्म निर्माता, निर्देशक र फिल्म लेखकहरुले नेपालम...}

पुरा पढ्नुहोस्

५ दलीय गठबन्धनले लोकतन्त्रको आधार भत्काएको छ : केपी ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् ।   आज काठमाण्डौको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ...}

पुरा पढ्नुहोस्

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् ।   सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सैनिक दमनविरुद्ध नेपालमा नागरिक अगुवाको प्रदर्शन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।    विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}

पुरा पढ्नुहोस्

नेपालको विकासका लागि एमसीसी आवश्यक : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे ।   न...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।    जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...}

पुरा पढ्नुहोस्

उदयपुरमा छात्राको हत्या, दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरमा एक छात्राको शव फेला परेको छ । उनको कुटपिटपछि हत्या भएको हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।   बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्