
नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}
पुरा पढ्नुहोस्काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै...}
पुरा पढ्नुहोस्संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ । इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वार्थ बाझिने भएकाले इज...}
पुरा पढ्नुहोस्गत सोमबार बिहान प्रहरी हवल्दार रामसुरेश राय यादव ठिकठाक अवस्थामा थिए । अस्थायी प्रहरी पोस्ट, शेरा सिन्धुपाल्चोकमा कार्यरत यादवलाई जेठ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई केही लक्षण देखिएको थिएन । सोहीकारण कार्यालय परिसरकै आइसोलेसन भवनमा सबैकुराको बस्द...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म प्रदर्शन गर्दै सभा आयोजना गरेको हो । प्रदर्शनमा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गरेक...}
पुरा पढ्नुहोस्करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्...}
पुरा पढ्नुहोस्अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जीप र्यांगलरको नेपालमा...}
पुरा पढ्नुहोस्रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका पण्डितपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला सुन र ७ किलो चाँदी सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्...}
पुरा पढ्नुहोस्झण्डै ४० वर्षअघि ललितपुरको पाटनस्थित मन्दिरबाट हराएको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा आयोजित समारोहमा उक्त मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । अमेरिकी दूत...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ । बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit