
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुमा थप नियुक्तिका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले विभिन्न माध्यमबाट नाबालिकामाथि असभ्य कमेन्ट र पीडितको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । फेसबुक तथा युट्युब च्यानलबाट बालिकाको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्...}
पुरा पढ्नुहोस्दोलखास्थित नेपाली सेनाको तारादल गणले जिल्लामा रहेका नेपाल–चीन सीमावर्ती क्षेत्रका सीमा स्तम्भहरुको अवलोकन गरेको छ । सो क्रममा सीमा स्तम्भहरुको आवश्यक सरसफाइ गरी मेटिएका अक्षर र नम्बरहरुमा रंग लगाइएको सेनाले जानकारी दिएको छ । तत्कालीन प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रील...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाल...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ । एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit