Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

रामकुमारी झाँक्री पक्राउको विरोधमा कसले के भने ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् ।   कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : दोस्रो चरणको लागि मतदान सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति टुंगो पहिलो चरणबाट नलागेपछि आज दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणको लागि मतदान सुरु भएको छ ।   पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो । दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

प्रदेश १ का मन्त्री र विपक्षी नेतालाई प्रश्न, महामारी रोक्न के गर्नुभयो र के गर्दै हुनुहुन्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ ।      देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}

पुरा पढ्नुहोस्

सेनाका तीन लेफ्टिनेन्ट कर्णेलसहित १९ जना अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो ।    प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ ।    यस्तै, सेनानीहरु लोकबहा...}

पुरा पढ्नुहोस्

संघीय संसदका दुवै सदनको अधिवेशन आज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डा...}

पुरा पढ्नुहोस्