
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्य...}
पुरा पढ्नुहोस्एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायमा विद्यमान कानून एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्नुपर्ने उनले बताएका हुन् । आइतबारदेखि भएको गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी समापन का...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद रहेका राजीव गुरुङलाई दिएका छन् । उनी दीपक मनाङेको नामले परिचित छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर मनाङेलाई उक्त मन्त्रालय दिइएको स्रोत...}
पुरा पढ्नुहोस्भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतसँग भेटवार्ता गरेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका म...}
पुरा पढ्नुहोस्सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...}
पुरा पढ्नुहोस्मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit