
नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ । भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । ने...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा रहँदै गर्दा एक प्रहरी अधिकारीले अनुसन्धानका लागि सहज हुने प्रविधि नहुँदा परम्परागत तरिकामा नै भर पर्नु परेको गुनासो गरे । उनका अनुसार ब्युरोका अधिकारीलाई कुनै व्यक्तिमाथि शंका लागेमा खानतलासी नै गर्नुपर्ने बाध्यता छ । ती व्यक्तिबाट लागू...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर ल्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}
पुरा पढ्नुहोस्सरकारले स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप गरेको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न थप ६ महिना म्याद थपिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit