Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।   आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा अधिवेशनको तयारी पूरा, प्रतिनिधिसभा विघटनको विषय उठ्ला ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...}

पुरा पढ्नुहोस्

गच्छदारको पत्रकार सम्मेलनले पर्ला त गठबन्धन सरकारमा असर ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले ललिता निवास प्रकरणमा आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन मानेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता गच्छादारले नेपालको निर्देशनमा आफूले मन्त्रिपरिषदमा गरेको र त्यसको निर्णयको जिम्मा तत्का...}

पुरा पढ्नुहोस्

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}

पुरा पढ्नुहोस्

जनकपुरका मेयरको घरअघि फालियो फोहोर, कालोमोसो दल्ने वडाध्यक्षको चेतावनी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर बिरोध गरेका हुन् ।   उनीहरुले मेयर साहलाई पटक–पटक...}

पुरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।    शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...}

पुरा पढ्नुहोस्

डा शेखर कोइरालाको प्यानल सार्वजनिक, शशांक देउवा–कोइराला दुबैमा अटाए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् ।      कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}

पुरा पढ्नुहोस्