
कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}
पुरा पढ्नुहोस्बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीको नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो । व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएक...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ साउनदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । उनले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब...}
पुरा पढ्नुहोस्ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो । राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् । &...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...}
पुरा पढ्नुहोस्चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit