Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

यी तीन सहसचिवको सचिव बढुवामा सिफारिस, कस्ले मार्ला बाजी?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सचिव बढुवा सिफारिस समितिले तीन सहसचिवलाई प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी)का लागि सिफारिस गरेको छ ।   सिफारिसमा पर्ने सहसचिवहरू गणेशप्रसाद पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर छन् । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समि...}

पुरा पढ्नुहोस्

सरकारी पाँच सय बढी पदमा रोजगारीको अवसर, लोकसेवाले खुलायो आवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ ।   आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो ।   बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले ख...}

पुरा पढ्नुहोस्

सुरक्षा ऐन कार्यान्वयन गर्न सेक्यूरिटी मजदुर संघको माग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ ।      सेक्यूरिटी कम्पनीहरुले मजदुरहरुको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्यूरिटी मजदुर संघले आइतबार श्...}

पुरा पढ्नुहोस्

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।    कार्यालयले पुनः श्रम स्वीकृति, संस्थाग...}

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा ३ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।      माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रत...}

पुरा पढ्नुहोस्

सेनामा सिपाहीको पेन्सन १६ वर्षमा, कसको कति वर्ष ? (पत्रसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपट संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो ।    नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्...}

पुरा पढ्नुहोस्

गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।  पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

काज सरुवा भएका बाहिनीपतिहरुलाई गृहसचिवको निर्देशन, राम्रो गर्नुहोस अन्यथा राम्रो हुने छैन् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा  काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् ।    गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...}

पुरा पढ्नुहोस्

वैशाख १५ देखि त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन नपाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो ।    विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}

पुरा पढ्नुहोस्