
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईंले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईंलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा सं...}
पुरा पढ्नुहोस्राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६/७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अहिले आएर अन्य...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघनको उजुरी आएको भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा (एकीकृत समाजवादी)लाई निर्देशन दिएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी आएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगका प्रवक्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}
पुरा पढ्नुहोस्इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् । उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}
पुरा पढ्नुहोस्पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको उद्घाटन गरेका छन् । २३७ जना रहने सीमा सुरक्षा कार्यालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार ६२१ जना रहने गरी गणको रुपमा स्तरोन्नति गरिएको हो । &nb...}
पुरा पढ्नुहोस्पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु. २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit